अपथ्य
वि. [सं.]
- पथ्य नभएको; स्वास्थ्यलाई खराब गर्ने; स्वास्थ्यनाशक (खानेकुरो)।
- स्वास्थ्यलाई हित नगर्ने वस्तु; हानिकारक चिजबिज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)