अपदस्थ

वि. [सं.]

  1. आफ्नो पद, स्थान वा सेवाबाट हटाइएको; पदच्युत।
  2. पद वा सेवामा नरहेको; पदबाट हटेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)