अपन्यास

ना. [सं.]

  1. गीतका खण्डखण्ड अलग गरेर देखाइने स्वर।
  2. खराब ठाउँमा राख्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)