अपभाषा

ना. [सं.]

  1. भाषाको अपरिष्कृत तथा अशिष्ट रूप।
  2. अश्लील वा लाजभाँडको बोली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)