अपमान
ना. [सं.]
- अभिमानपूर्वक भनिएको र कसैको इज्जत वा मानमर्यादालाई चोट पुर्याउने कुरो।
- कसैको प्रतिष्ठा वा इज्जतलाई कम गराउने कामकाज; बेइज्जती।
- तिरस्कार।
- अपहेलना; दुत्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)