अपभ्रष्ट
वि. [सं.]
- खसेको वा गिरेको; पतित; च्युत।
- बिग्रेको; विकृत।
- संस्कृत तत्सम शब्दबाट आएर विकृत रूपमा प्रचलित; तद्भव (शब्द)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)