अपरस
ना. [सं.]
- छालामा कत्ला कत्ला पर्ने एक प्रकारको रोग।
- बिग्रिएको रस; दूषित रस।
- अस्पृश्य।
- अनासक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)