अपरा

ना. [सं.]

  1. अध्यात्म वा ब्रह्मविद्यादेखि भिन्न विद्या।
  2. लौकिक विद्या; पदार्थ विद्या; भौतिक विद्या।
  3. पश्चिम दिशा।
  4. हात्तीको पछिल्लो भाग।
  5. गर्भाशय।
  6. जेठ महिनाको कृष्णपक्षको एकादशी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)