अपराध विज्ञान

ना.

  1. अपराध गर्नाको कारण खोजी गर्ने र सो अपराध गर्ने प्रवृत्ति हटाउने कुराको शास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)