अपराध

ना. [सं.]

  1. कसैको अपमान वा हानि, नोक्सानी हुने काम।
  2. कानुन विरुद्धको काम; धार्मिक दृष्टिबाट गर्न नहुने आचरण।
  3. पाप लाग्ने काम।
  4. कसुर; दोष।
  5. भुलचुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)