अपराध सुम्पुवा

ना.

  1. जिल्ला इलाकातिरका चौकीहरूले पक्रिएका दोषी, अपराधीलाई आफ्ना तालुक अड्डामा सुम्पिने वा बुझाउने काम।
  2. पक्राउ परेका विदेशी अपराधीहरूलाई तिनकै देशको सरकारछेउ सुम्पने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)