अपरान्तिका

ना. [सं.]

  1. एक नगण, दुई रगण र एक लघु तथा एक गुरु भएको वार्णिक छन्द। (यसैलाई ललित तथा कनकमञ्जरी पनि भनिन्छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)