अपरिचित
वि. [सं.]
- परिचित वा चिनजान नभएको; जानपहिचान नभएको; थाहा नभएको।
- पराई; परचक्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)