अपरिमित

वि. [सं.]

  1. कुनै सीमा नभएको; सीमारहित; असीम; बेहद।
  2. असङ्ख्य; अगणित; अनगन्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)