अपरिमेय
वि. [सं.]
- परिमाण छुट्याउन वा नापतौल गर्न नसकिने; अडकल काट्न नसकिने
- असङ्ख्य; धेरै; अनगन्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)