अपरिवर्तनीय
वि. [सं.]
- परिवर्तन वा फेरबदल गर्न नसकिने; बदल्न नसकिने।
- कुनै कुराको सट्टा वा बदलामा दिन नसकिने।
- सधैँ एकनास रहने; नित्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)