अपरिवर्त्य

वि. [सं.]

  1. परिवर्तन वा हेरफेर गर्न लायक नभएको; परिवर्तन नहुने वा गर्न नसकिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)