अपरिष्कृत
वि. [सं.]
- परिष्कार वा संस्कार नभएको; असंस्कृत; अपरिमार्जित।
- ठिक वा उचित नपारिएको; नसुधारिएको।
- फोहोरमैला भएको; गन्दा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)