अपरीक्षित

वि. [सं.]

  1. परीक्षा नगरिएको वा नलिइएको; जाँच, पडताल नभएको।
  2. रूप, गुण, वर्ण आदिको अनुसन्धान नगरिएको।
  3. अप्रमाणित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)