अपरिहार्यता
ना.
- छाड्न वा त्याग्न नसकिने गुण वा अवस्था।
- कुनै कामकुराका निम्ति नभई नहुने स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)