अपर पुरापाषाण
ना.
- पुरापाषाणयुगका तीन विभाजनमध्ये अन्तिम तथा ओरनेक, सोलुत्रे, मदलेन र अजिल मानवले प्रयोग गरेका पाषाण उपकरणको समय; त्यस्ता मानवले प्रयोग गरेका पाषाण उपकरणको सामूहिक नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)