अपर प्रातिनूतनाश्म

ना.

  1. प्रातिनूतनाश्मका तीन विभाजनमध्ये अन्तिम विभाजन; आजभन्दा लगभग एक लाख पचास हजार वर्षपहिले प्रारम्भ भएको समय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)