अपवर्ग

ना. [सं.]

  1. सबै खालको कष्टबाट हुने छुटकारा।
  2. सबै दुःखको नाश हुने न्यायवैशेषिक दर्शनले मानेको मोक्ष; मुक्ति; निर्वाण।
  3. त्याग; बलिदान।
  4. दान।
  5. कार्यसमाप्तिअनुसारको फलप्राप्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)