अपवर्त्य
वि. [सं.]
- बदल्न सकिने वा बदल्न हुने।
- फर्काउन योग्य; फिर्ता दिन लायक।
- कुनै एक सङ्ख्याले अर्को सङ्ख्यालाई गुणन गर्दा आउने गणितको राशि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)