अपवित्रवि. [सं.]पवित्र नभएको; चोखो नभएको; अशुद्ध; बिटुलो।जातिभ्रष्ट; जातिपतित।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अपवादक/अपवादी अपवित्रता