अपवादक/अपवादी

वि.

  1. अर्काको अपवाद वा बदनामी गर्ने; परनिन्दक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)