अपशब्द

ना. [सं.]

  1. कसैप्रति बोलिएको दुर्वाच्य; गाली; दुर्वचन।
  2. अश्लीलता भरिएको शब्द; अशुद्ध शब्द।
  3. निरर्थक वा बेमतलबको कुरा; व्यर्थको बोली।
  4. असम्बद्ध प्रलाप।
  5. अपानवायु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)