अपश्री
वि. [सं.]
- श्री नष्ट भएको; शोभा, सौन्दर्य आदिले रहित।
- कुरूप; नराम्रो; भद्दा।
- श्री वा शोभा विकृत भएको अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)