अपसङ्ग्रह/अपसञ्चय
ना. [सं.]
- अनियमित रूपले र धेरै मूल्यमा बेच्ने उद्देश्यले मालसामान जम्मा गरेर लुकाई, छिपाई राख्ने काम; पछाडि बढी मोलमा बिक्री गर्ने इरादाले सरसामग्री बढी सङ्ख्यामा जम्मा गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)