अपसमायोजन

ना. [सं.]

  1. खास वातावरण वा स्थितिमा प्रतिकूलित हुने वा त्यस रूपमा हेरिने स्थिति; कुसमायोजन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)