अपसर्प/अपसर्पक
ना. [सं.]
- जासुसी विद्या।
- त्यस्तो विद्या जान्ने जासुस; गुप्तचर।
- अर्काको कुरा लगाउने छुल्याहा व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)