अपसर्पण

ना. [सं.]

  1. पछाडि हट्ने काम; खस्कने काम।
  2. भाग्ने काम; पलायन।
  3. गुप्तचरको काम; जासुसी।
  4. छुल्याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)