अपसव्य
वि. [सं.]
- सव्यको उल्टो; दाहिने; दायाँ।
- उल्टो; विपरीत।
- पितृकार्य आदिमा दायाँ काँधमा जनै रहने स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)