अपसारण

ना.

  1. कुनै वस्तु पन्छाउने वा हटाउने काम।
  2. बाटो दिने वा ठाउँ छाड्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)