अपसारित

वि.

  1. पन्छाइएको; हटाइएको; निकालिएको; पर सारिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)