अपसारी

वि.

  1. विरुद्ध जाने वा रहेको; उल्टो चल्ने; विपरीत बाटो हिँड्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)