अपहत

वि. [सं.]

  1. हत्या गरिएको; मारिएको।
  2. टाढा पारिएको; हटाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)