अपहत्ते/अपहत्या
ना. [सं. अपहत्या]
- जानी जानी आफ्नो ज्यान गुमाउने काम; आत्महत्या; आत्मघात।
- कृपा वा सहयोग पाउने आशाले आफैंलाई कष्टपूर्ण स्थितिमा पार्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अपहत्या]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)