अपहसित

वि. [सं.]

  1. अपहास वा उपहास गरिएको; खिल्ली उडाइएको।
  2. असभ्य हाँसो; खित्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)