अपहार
ना. [सं.]
- अर्काको धनमाल जबरजस्ती हरेर लैजाने काम; अपहरण।
- धोका वा बेइमानी गरेर अर्काको धनसम्पत्तिमा अधिकार जमाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)