अपहारक/अपहारी
वि.
- अर्काको धनमाल जबरजस्ती हरण गरेर लिने; अपहरण गर्ने।
- चोर; डाँकु; लुटेरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)