अपह्नुति
ना. [सं.]
- लुकाउने वा बहाना गर्ने काम।
- ढाँटेर एक थोकलाई अर्को थोकका रूपमा पेस गरेको देखाउँदा हुने एक अर्थालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)