अपाक

ना. [सं.]

  1. नपाक्ने वा नपाकेको अवस्था; काँचोपन।
  2. अपच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)