अपाङ्ग

वि. [सं.]

  1. अङ्गभङ्ग भएको; शरीरको कुनै अङ्ग विकृत भएको; हातगोडा आदि भाँचिएको वा नाक, कान, आँखा आदि विकृत भएको; विकलाङ्ग।
  2. आँखाको कुनो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)