अपात्र

ना. [सं.]

  1. खराब आचरण वा बानीबेहोरा भएको व्यक्ति; कुपात्र; निन्दित व्यक्ति।
  2. खराब भाँडो; बिटुलो भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)