अपाहिज

वि. [प्रा. अपाहेज्ज]

  1. हातगोडा नभएको; अङ्गहीन; विकलाङ्ग; अपाङ्ग।
  2. खोच्याउने; खञ्ज; लुलो, लङ्गडो।
  3. कामका निम्ति योग्य नभएको; अयोग्य।
  4. अल्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)