अपाही

वि. [अ+पाही]

  1. पाही नपरेको; पायक नपरेको।
  2. कोल्टो; असजिलो; अप्ठेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)