अपुग
वि. [अ+पुग्]
- नपुगेको; कम भएको।
- पूरा नभएको; अपुरो; अपूर्ण।
- नपुगेको वा पूरा नभएको अंश; अपर्याप्तता; अपूर्णता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ+पुग्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)