अपुग्दोवि. [अ+पुग्+दो]नपुगेको वा नपुग्दो; कमी; अपर्याप्त; अपूर्ण।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अपुग अपुङ्गी