अपुङ्गे

वि. [अपुङ्गो+ए]

  1. अपुङ्गो जस्तै गरी बाँडिने; थोरथोरै;।
  2. फाल्तु; वाहियात; व्यर्थको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)